लन्डनमा ‘नागरिकता र नयाँ संविधान’ विषयक अन्तर्क्रिया सम्पन्न

लन्डन । डेढ वर्षअघि संविधानसभाबाट जारी भएको संविधानबारे बहस देशभित्र मात्र होइन, देश बाहिर पनि भइरहेको छ । संविधानप्रति तराई मधेसको एउटा हिस्साले असन्तुष्टि जनाएपछि बहस अझै केही समय चल्ने देखिन्छ । लन्डनमा पनि ब्रिटेन नेपाल लयर्स एसोसिएसनले २६ मार्च आइतबार ‘नागरिकता र नेपालको संविधान’ विषयक अन्तर्क्रिया आयोजना गर्‍यो । कार्यक्रममा नेपाली राजदूत डा. दुर्गाबहादुर … Continue reading लन्डनमा ‘नागरिकता र नयाँ संविधान’ विषयक अन्तर्क्रिया सम्पन्न